पश्चाताप [कविता]

जिन्दगी यो बोझ भयो कहाँ लगि बिसाउतिमीले दिएको घातको घाउ कहाँ शान्त बनाउमिठो अतित सम्झी सम्झी बर्तमान आज रुदैछक्षत विक्षत मुटु मेरो अझ धेरै पोल्दैछ ! तिम्रो प्रेमको निमन्त्रणा मरणको निम्ता रहेछत्यहि निम्ता स्वीकार गरें …