न्यास्रिएको मन [कविता]

[दिवङ्गत हजुरआमा रत्नमाया शर्मा को सम्झनामा मेरो बुबाले लेख्नु भएको केहि हरफहरु ! हजुरआमाको आत्माको चीरशान्ति को कामना !!!] आकाशगंगामा हेरें ताराहरु देखेंधर्ती सागरमा खोजे मायाहरु भेटेंतर तिमीलाई देख्न सकिन, भन तिमी कहाँ छ्यौ । …