श्रीकृष्णका सच्चा भक्त

धेरै अघिको कुरा हो । एउटा गाउँमा भगवान श्रीकृष्णका भक्तहरुको बाहुल्यता थियो । सबै गाउँले कृष्णभत्त थिए केबल एकजनालाई छोडेर । अरु सबै गाउँले कृष्णको स्तुतिगान र पूजाआजामा मग्न हुन्थे तर ती व्यक्ति भने कुनै वास्तै गर्दैनथे । ती व्यक्तिको अचम्मको व्यवहार देखेर भगवान श्री कृष्णलाई पनि अचम्म लागेछ । त्यपछि तिनको बारेमा बुझ्न एउटा … (more)