गर्नु गर्‍यो बन्दले ! अब बन्दलाई बन्द गरौँ

बन्द भनेर घोषणा गरेको दिन ! अघिल्ला दुइ चार ओटा बन्दहरु खासै प्रभाबकारी नभएकाले यो पाली पनि तेस्तै हो कि भन्ने लागे पनि कडा बन्द होला भन्ने नि डर थियो मनमा ! तयार भएर निक्लने …