तपाईंले आफ्नो मतदाता विवरण रुजु गराउनु भयो ?

निर्वाचन आयोगले सङ्कलन गरेको फोटासहितको मतदाता नामावलीमा तपाईंले आफ्नो विवरण भरेर बुझाइ सक्नु भएको होला ! विवरण बुझाउन छुटेको भए पनि बुझाउने तरखरमा हुनु हुन्छ होला ! आगामी निर्वाचनमा फोटोसहितको मतदाता नामावलीको आधारमा मात्र मतदान …