“सोसल मिडियालाइ खुर्पाको बिँड बनाउने कि श्रीखण्डको रुपमा प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामै भरपर्छ”

[meroreport.net मा छापिएको मेरो अन्तर्वार्ता ] सिन्धुपाल्चोकमा जन्मिए पनि काठमाण्डौलाइ कर्मथलो बनाएका निलाम्बर शर्मा आफुलाइ ‘मात्र नेपाली’का नामले चिनाउन चाहन्छन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङका बिद्यार्थी र सफ्टवेयर डेभ्लपरको पेशा अँगालेका निलाम्बर ब्लगिङ र सामाजिक संजालमा रुची राख्छन । निलाम्बरको ब्लग http://nilambar.net/ मा …