आफ्नो साइट वा व्लगमा टुइटरको फिड कसरी देखाउने ?

के तपाईँ टुइटरको आफ्नो टुइटहरु ब्लग वा वेबसाइटमा देखाउन चाहनु हुन्छ ? तपाईलाई आफ्नो टाइमलाइन, फेवरेट गरेका टुइटहरु वा टुइटर लिस्टमा भएका टुइटहरु आफ्नो साइटमा राख्न मन लाग्ला ! टुइटरको फिड तानेर आफ्नो साइटमा देखाउन …